संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस बिज्ञप्ति (२०७७-२-९)

CLICK ON FOLLOWING LINKS FOR DETAILS

१)   स्पष्टीकरण/जवाफ माग गरिएका/सचेत, ध्यानाकर्षण गराइएका सञ्चारमाध्यमहरू

२)   नेपालभित्र प्रकाशन/प्रसारण हुन नसक्ने बनाइएका वेबसाइटहरू

३)   कोरोना संक्रमणसम्बन्धी समाचारउपर उजुरी

==============================================================================

प्रेस विज्ञप्ति

 

प्रेस काउन्सिल नेपाल कोरोना संक्रमणको महामारीमा पनि पत्रकार आचारसंहिता स्वअनुगमन तथा विभिन्न मिडियाविरुद्ध परेका उजुरीको सुनुवाई एवम् कारबाहीमा सक्रिय भइरहेको विषय सबैमा अवगत नै छ । कोरोना संक्रमणको विषयमा बिनातथ्य समाचार तथा समाचार–सामग्री सम्प्रेषण गर्ने विभिन्न विद्युतीय र केही छापामाध्यमलाई स्पष्टीकरण÷जवाफ र राय माग्ने, सचेत÷ध्यानाकर्षण गराउने, निर्देशन दिने लगायतका कारबाही गरिएको छ । २०७६/१२/१० देखि  २०७७/०२/०८ सम्म विभिन्न छापा तथा विद्युतीय माध्यममाथि कारबाही भएको छ । यसको सम्पूर्ण विस्तृत विवरण www.presscouncilnepal.gov.np मा हेर्न सकिने विषय यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ  ।    

विवरण

स्वअनुगमन अन्य कुल जम्मा स्पष्टीकरण पेश नगर्ने
स्पष्टीकरण/जवाफ माग सचेत गराइएको निर्देशन ध्यानाकर्षण अन्तिम चेतावनी जम्मा  कोरोनासम्बन्धी सामग्रीउपर उजुरी नेपालभित्र सम्प्रेषण हुन नसक्ने

५९ 

२२ ४०  १४  १  १३६  १४  ७०  २२०  १० 

CLICK ON FOLLOWING LINKS FOR DETAILS

१)   स्पष्टीकरण/जवाफ माग गरिएका/सचेत, ध्यानाकर्षण गराइएका सञ्चारमाध्यमहरू

२)   नेपालभित्र प्रकाशन/प्रसारण हुन नसक्ने बनाइएका वेबसाइटहरू

३)   कोरोना संक्रमणसम्बन्धी समाचारउपर उजुरी

प्रतिक्रिया :