संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

समिति/उपसमिति

 

 

प्रेस काउन्सिल नेपाल

समिति/उपसमिति र कार्यक्षेत्र

(मिति २०८३ वैशाखमा अद्यावधिक गरिएको)

 

 

१‍. पदपूर्ति समिति
१. श्री …………..,  ……..- प्रेस काउन्सिल नेपाल अध्यक्ष
२. श्री हरिदत्त पाण्डे विज्ञ सदस्य
३. श्री विरेन्द्रबहादुर स्वाँर, उपसचिव – लोकसेवा आयोग सदस्य
४. श्री रामकृष्ण अर्याल, उपसचिव – सूचना तथा सञ्चार मन्त्रालयको प्रतिनिधि सदस्य
५. श्री झबिन्द्र भुसाल, मुख्य अधिकृत – प्रेस काउन्सिल नेपाल सचिव
२.  गोपालदास पत्रकारिता पुरस्कार उपसमिति
१. ………………………………… – प्रेस काउन्सिल नेपाल अध्यक्ष
२. श्री …………………….., सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
३. श्री निर्मला शर्मा, अध्यक्ष – नेपाल पत्रकार महासङ्घ सदस्य
४. श्री छबीन्द्र पराजुली, सदस्य सचिव – प्रेस काउन्सिल नेपाल सदस्य
५. श्री झबिन्द्र भुसाल, मुख्य अधिकृत – प्रेस काउन्सिल नेपाल सदस्य
३. मिडिया विकास कोष उपसमिति
१. …………………………… – प्रेस काउन्सिल नेपाल अध्यक्ष
२. श्री निर्मला शर्मा,अध्यक्ष – नेपाल पत्रकार महासङ्घ सदस्य
३. श्री छबीन्द्र पराजुली , सदस्य सचिव – प्रेस काउन्सिल नेपाल सदस्य
४. श्री विपिन हाडा, प्रतिनिधि – हिमालयन बैङ्क सदस्य
५. श्री तिर्थ कोईराला, प्रतिनिधि – नेपाल प्रेस इन्स्टिच्युट सदस्य
६. श्री झबिन्द्र भुसाल, मुख्य अधिकृत – प्रेस काउन्सिल नेपाल सदस्य सचिव
४. वितरण सम्परीक्षण समिति
१. श्री छबीन्द्र पराजुली, महानिर्देशक – सूचना तथा प्रसारण विभाग अध्यक्ष
२. श्री रबिन्द्रप्रसाद पौडेल, उपसचिव, प्रतिनिधि – सूचना तथा सञ्चार मन्त्रालय सदस्य
३. श्री …………………., प्रतिनिधि – प्रेस काउन्सिल नेपाल सदस्य
४. श्री ‍………………….,  प्रतिनिधि – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स् संस्था सदस्य
५. श्री …………….., प्रतिनिधि – नेपाल विज्ञापन सङ्घ सदस्य
६. श्री ……………., प्रतिनिधि – नेपाल उद्योग वाणिज्य महासङ्घ सदस्य
७. श्री दीपक खनाल, वरिष्ठ प्रशासकीय अधिकृत – प्रेस काउन्सिल नेपाल सचिव
५. पत्रकार कल्याण कोष उपसमिति
१. श्री ………………. – प्रेस काउन्सिल नेपाल संयोजक
२. श्री …………….., सदस्य  – प्रेस काउन्सिल नेपाल सदस्य
३. श्री सदस्य सचिव, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
४. श्री रामकृष्ण अधिकारी, प्रतिनिधि – नेपाल पत्रकार महासङ्घ सदस्य
५. डा. अनिल कार्की, अध्यक्ष – नेपाल मेडिकल काउन्सिल सदस्य
६. श्री झबिन्द्र भुसाल, मुख्य अधिकृत – प्रेस काउन्सिल नेपाल सदस्य
७. श्री लेखा अधिकृत, सदस्य – प्रेस काउन्सिल नेपाल सचिव
कार्यक्षेत्र: १. स्वास्थ्य उपचार गराउनुपर्ने पत्रकारलाई महासङ्घको सिफारिसमा ऐन, नियम र प्रक्रियाको  अधिनमा रही औषधोपचार सुविधा उपलब्ध गराउने ।
६. अन्तर्राष्ट्रिय सम्बन्ध उप-समिति
१. श्री ……………………, संयोजक – प्रेस काउन्सिल नेपाल संयोजक
२. श्री निर्मला शर्मा, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
३. श्री ………….., सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
४. श्री ……………………, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
६. श्री सन्तोष अधिकारी, शाखा अधिकृत – प्रेस काउन्सिल नेपाल सदस्य
कार्यक्षेत्रः १. अन्तर्राष्ट्रिय सम्बन्ध विकास एवं विस्तारसम्बन्धी कार्य गर्ने।
७. अनुसन्धान तथा मिडिया प्रवर्द्धन तथा प्रेस स्वतन्त्रता उपसमिति
१. श्री …………………., संयोजक – प्रेस काउन्सिल नेपाल संयोजक
२. श्री ……………………., सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
३. श्री …………………….,सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
४. श्री दिपक आचार्य (नेपाल पत्रकार महासंघ) सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
५. श्री सम्बन्धित महाशाखा प्रमुख, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
६. श्री सम्बन्धित शाखा प्रमुख, सदस्य – प्रेस काउन्सिल नेपाल सचिव
कार्यक्षेत्र: -प्रेस स्वतन्त्रता हननका घटना सम्बन्धमा अध्ययन, अनुसन्धान र आवश्यक कारबाहीसम्बन्धी कार्य।
– यस सम्बद्ध नीति, ऐन,विनियम निर्देशिका, कार्यविधि आदिको पुनरावलोकन तथा परिमार्जनसम्बन्धी कार्य।
८‍. आचारसंहिता अनुगमन उपसमिति
१. श्री ……………………………., . – प्रेस काउन्सिल नेपाल संयोजक
२. श्री निर्मला शर्मा, अध्यक्ष/प्रतिनिधि – नेपाल पत्रकार महासङ्घ सदस्य
३. श्री …………………, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
४. श्री …………………………, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
५. श्री तेजबहादुर रावल, (प्रतिनिधि, नेपाल बार एसोसिएसन) सदस्य
६.
६. श्री  झबिन्द्र भुसाल, मुख्य अधिकृत – प्रेस काउन्सिल नेपाल सदस्य
७. श्री सम्बन्धित महाशाखा प्रमुख – प्रेस काउन्सिल नेपाल सचिव
कार्यक्षेत्र: – आचारसंहितासम्बन्धी उजुरी/स्वअनुगमन, गुनासा/जनगुनासाहरूको छानबिन र निर्णयसम्बन्धी कार्य
– आचारसंहितामा गर्नुपर्ने संशोधनका लागि सुझावसम्बन्धी कार्य-आमसञ्चार माध्यबाट सम्प्रेषित सामग्रीको अभिलेख व्यवस्थापन एवं दीर्घकालीन सुरक्षासहित सूचना प्रविधिको व्यवस्थापनसम्बन्धी कार्य।
९. कोष व्यवस्थापन तथा खरिद अनुगमन उपसमिति
१. श्री …………………………, सदस्य – प्रेस काउन्सिल नेपाल संयोजक
२. श्री ……………………………, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
३. श्री …………………………., सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
४. श्री …………………………., सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
५. श्री प्रशासन महाशाखा प्रमुख – प्रेस काउन्सिल नेपाल सदस्य
६. श्री आर्थिक प्रशासन तथा कोष व्यवस्थापन शाखा प्रमुख सचिव
कार्यक्षेत्र: – काउन्सिलका विभिन्न कोषहरूको सामयिक अध्ययन अनुसन्धान गरी त्यसको प्रभावकारिता वृद्धिसम्बन्धी कार्य
– काउन्सिलका विभिन्न कोष वृद्धिसम्बन्धी कार्य
१०. नीति, योजना तथा प्रशासन सुधार उपसमिति
१. श्री ………………………., संयोजक – प्रेस काउन्सिल नेपाल संयोजक
२. श्री ……………………, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
३. श्री सदस्य-सचिव, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
४. श्री मुख्य अधिकृत, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
५. श्री प्रशासन महाशाखा प्रमुख, सदस्य- प्रेस काउन्सिल नेपाल सदस्य
६. श्री प्रशासन शाखा प्रमुख, सदस्य – प्रेस काउन्सिल नेपाल सचिव
कार्यक्षेत्र: – काउन्सिलको उद्देश्य परिपूर्तिका लागि आवश्यक योजना तथा कार्यक्रमहरु पहिचान एवं व्यवस्थित गर्ने ।
– योजना तथा कार्यक्रमहरुको निम्ति वार्षिक बजेट तर्जुमा गरी काउन्सिलसमक्ष पेस गर्ने ।
– प्रशासनिक सुधारसम्बन्धी काम गर्ने साथै काउन्सिलविरुद्ध परेका/पर्नसक्ने मुद्दा- मामिलासम्बन्धि कार्य
-पत्रकारिता एवं काउन्सिलसँग सम्बन्धित,नीति,कानुन,कार्यविधि आदि सम्बन्धी कार्य- काउन्सिलका विभिन्न कोषहरुको सामयिक अध्ययन अनुसन्धान गरी त्यसको प्रभावकारिता वृद्धिसम्बन्धी
११. प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवि पत्रकार हित उपसमिति
१. श्री …………………., सदस्य – प्रेस काउन्सिल नेपाल संयोजक
२. श्री ………………., सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
३. श्री …………………, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
४. श्री झबिन्द्र भुसाल, मुख्य अधिकृत – प्रेस काउन्सिल नेपाल सदस्य
५. श्री दीपक खनाल, वरिष्ठ प्रशासकीय अधिकृत – प्रेस काउन्सिल नेपाल सदस्य
६. श्री दीपक आचार्य प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ सदस्य
७. श्री प्रेस स्वतन्त्रता तथा अनुगमन शाखा प्रमुख – प्रेस काउन्सिल नेपाल सचिव
कार्यक्षेत्र: – प्रेस स्वतन्त्रता हननका घटना सम्बन्धमा अध्ययन, अनुसन्धान र आवश्यक कारबाहीसम्बन्धी कार्य

-श्रमजीवि पत्रकारको हकहित प्रवर्द्धनसम्बन्धि कार्य

-यस सम्बद्ध नीति,ऐन, नियम,विनियम निर्देशिका,कार्यविधि आदिको पुनरावलोकन तथा परिमार्जनसम्बन्धी कार्य

नोट: काउन्सिलका समिति उपसमितिमा काउन्सिलका पदाधिकारी, कर्मचारी र विषयविज्ञहरुलाई आवश्यकताअनुसार आमन्त्रण गर्न सकिनेछ ।

 

१२. विधागत पत्रकारिता विकास उपसमिति
१. श्री ……………………., सदस्य – प्रेस काउन्सिल नेपाल संयोजक
२. श्री ………………………, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
३. श्री ………………………., सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
४. श्री ………………………, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
५. श्री ……………………….., सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
६. श्री उ.प्र.अ. कार्यक्रमतर्फ सचिव
कार्यक्षेत्र: – साहित्यिक तथा अन्य विधागत पत्रकारिताको विकास र संवर्द्धनसम्बन्धी कार्य
१३. सूचना प्रविधि तथा अभिलेख उपसमिति
१. श्री ………………….., सदस्य – प्रेस काउन्सिल नेपाल संयोजक
२. श्री निर्मला शर्मा, सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
३. श्री ……………….., सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
४. श्री ……………….., सदस्य – प्रेस काउन्सिल नेपाल सदस्य
५. श्री प्रविधि, अभिलेख तथा प्रेस समन्वय शाखा प्रमुख – प्रेस काउन्सिल नेपाल सचिव
कार्यक्षेत्र: – काउन्सिलमा सूचना प्रविधिको व्यवस्थापनसम्बन्धी कार्य
– आमसञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको अभिलेख व्यवस्थापन एवं दीर्घकालीन सुरक्षासम्बन्धी कार्य