क्र.सं. | नाम | अवधि |
---|---|---|
१. | श्री सुरेन्द्रबहादुर बस्नेत | वि.सं. २०२७–२०२९ |
२. | श्री हेरम्बराज | वि.सं. २०२९–२०३१ |
३. | श्री नयनबहादुर खत्री | वि.सं. २०३१–२०३२ |
४. | श्री बासुदेव शर्मा | वि.सं. २०३२–२०४१ |
५. | श्री धनेन्द्रबहादुर सिंह | वि.सं. २०४१–२०४२ |
६. | श्री बबरप्रसाद सिंह | वि.सं. २०४२–२०४७ |
७. | श्री सुरेन्द्रप्रसाद सिंह | वि.सं. २०४७–२०४८ |
८. | श्री नुतनबहादुर थपलिया | वि.सं. २०४८–२०५१ |
९. | श्री गोपालदास श्रेष्ठ | वि.सं. २०५२–२०५४ |
१०. | श्री सोमनाथ घिमिरे (का.वा.) | वि.सं. २०५४–२०५६ |
११. | श्री हरिहर विरही | वि.सं. २०५६–२०६० |
१२. | श्री केदारनाथ आचार्य | वि.सं. २०६०–२०६१ |
१३. | श्री माथवरसिंह बस्नेत | वि.सं. २०६१–२०६३ |
१४. | श्री राजेन्द्र दाहाल | वि.सं. २०६३–२०६५ |
१५. | श्री नारायणप्रसाद शर्मा | वि.सं. २०६५–२०६९ |
१६. | श्री बोर्णबहादुर कार्की | वि.सं. २०६९–२०७३ |
१७. | श्री भवानीप्रसाद बराल | वि.सं. २०७४-२०७४ |
१८. | श्री किशोर श्रेष्ठ (का.वा.) | वि.सं. २०७४-२०७८ |
१९. | श्री गोपाल बुढाथोकी (का.वा.) | वि.सं. २०७७-२०७८ |
२०. | श्री बालकृष्ण बस्नेत | वि.सं. २०७८ देखि |
नोट: बोर्णबहादुर कार्की काउन्सिलका अध्यक्षका रूपमा नियुक्त हुनुअघि पूर्व न्यायाधीश अवधेशकुमार यादवलाई काउन्सिलको अध्यक्षका रुपमा मन्त्रिपरिषद्ले नियुक्त गरेपनि कानुनी बाधाअड्चनका कारण नियुक्त हुन नसकेको । त्यस्तै, काउन्सिलका अध्यक्षका रूपमा नियुक्त भवानीप्रसाद बरालका सम्बन्धमा सर्वोच्च अदालतमा रिटनिवेदन दायर भइ अन्तरिम आदेश जारी भएका कारण काउन्सिलका सदस्य किशोर श्रेष्ठ कार्यवाहक अध्यक्षका रूपमा रहनुभएको । त्यसपछि किशोर श्रेष्ठको समयावधि समाप्त हुनै लाग्दा राजीनामा दिएपछि काउन्सिलले सदस्य गोपाल बुढाथोकीलाई का.वा. अध्यक्षको जिम्मेवारी दिएको थियो । हाल नेपाल सरकारकाे २०७८/०२/२० को निर्णयबाट अध्यक्ष नियुक्त बालकृष्ण बस्नेतले कार्यभार सम्हालिरहनुभएको छ ।