संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालद्धारा बालबालिकालाई फलफूल वितरण

प्रेस काउन्सिल नेपालले ५२ औँ वार्षिकोत्सवको अवसरमा बालबालिकालाई फलफूल तथा खाद्यान्न वितरण गरेको छ । गौशालामा रहेको जेष्ठ नागरिक तथा बालबालिका सहयोग मञ्च नेपालमा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल नेतृत्वको टोलीले फलफूलसहित दाल, चामल, चिउरा वितरण गरेको हो ।

जेष्ठ नागरिक तथा बालबालिका सहयोग मञ्च नेपालका अध्यक्ष प्रज्ज्वल अधिकारीले काउन्सिलले बालबालिकालाई फलफूल वितरण गरेकोमा आभार व्यक्त्त गर्नुभयो । संस्थामा १४ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।

 

प्रतिक्रिया :