संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

डडेल्धुरामा पत्रकार आचारसंहिता र कोभिड(१९ ले मिडिया क्षेत्रमा पारेको प्रभावसम्बन्धी अन्तरक्रिया

सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
नेपाल पत्रकार महासंघ डडेल्धुराको संयोजनमा भैरहेको उक्त कार्यक्रममा काउन्सिलका सदस्य सँगिता खड्काले आचारसंहिताको पालनाको अवस्थाबारे स्थलगतरूपमा जानकारी लिन र कोभिड–१९ ले पारेको प्रभावको सम्बन्धमा पत्रकारकै आवाज सुन्न यस कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पत्रकारहरूले अन्य जिल्लामा झैँ कोभिडका कारण ६९७ महिनासम्म तलव नपाएको, महिला पत्रकारलाई काम गर्न गाह्रो भएको, पत्रकारलाई हेर्ने राज्यको दृष्टिकोण अझै पनि सकारात्मक नभएको, काउन्सिल ले आफ्ना पीडा सुन्नुपर्ने लगायतका विषय उठाइरहेका छन् ।

प्रतिक्रिया :