संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालित अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न

काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालन गर्दै आएको अभिमुखीकरणको १७ औँ श्रृङ्खला २०७९ पुस १ गते शुक्रबार सम्पन्न गरेको छ ।
अभिमुखीकरणमा पत्रकार आचारसंहितासम्बन्धी विषयमा वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष श्री धर्मेन्द्र झाले र आचारसंहिता अन्तर्गतका निर्देशिकाहरुका विषयमा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवं पत्रकार श्री सुभेच्छाबिन्दु तुलाधरले सहभागीहरुलाई अभिमुखीकरण गराउनुभएको थियो ।
कार्यक्रममा कुल ४० वटा अनलाइन सञ्चार माध्यमका सञ्चालक र सम्पादकको सहभागिता रहेको थियो ।
नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालित अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालित अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालित अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालित अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालित अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालित अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालित अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालित अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालित अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालित अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न
तस्बिर : बिपुल पाण्डे

प्रतिक्रिया :