प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनाल, पशुपति बहुमुखी क्याम्पसमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरूलाई पत्रकार आचारसंहिता र प्रेस काउन्सिल सम्बन्धमा प्रशिक्षण गर्नुहुँदै । साथमा पशुपति बहुमुखी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयका उपप्राध्यापक नबराज चालिसे ।
फोटो: विपुल पाण्डे
प्रतिक्रिया :