संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

विभिन्न उजुरी र त्यस्को निरुपण लगायतका विषयमा भएको छलफल

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, काउन्सिलका सदस्य खिलबहादुर भण्डारी नेपाल वार एसोसिएसनका कोषाध्यक्ष ज्ञानरत्न शाक्य, प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत (सुचना अधिकारी) दीपक खनाल, प्रेस काउन्सिल नेपालका उप-प्रशासकीय अधिकृत रामशरण बोहरा, मिडिया अनुगमनकर्ता (छापा) विपुल पाण्डे र कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा बीच आज मिति २०७५/०२/१६ गते काउन्सिलमा आचारसंहिता सम्बन्धी विभिन्न उजुरी र त्यस्को निरुपण लगायतका विषयम भएको छलफल ।

फोटो: विपुल पाण्डे

प्रतिक्रिया :