प्रेस काउन्सिल नेपाल
विपद्का बेला तपाईंको सम्पादकीय निर्णय कस्तो हुन्छ?
पहिरो, बाढी, भूकम्प वा ठूलो दुर्घटनाको समाचार कक्षमा हुने काल्पनिक अवस्था। हरेकमा चार विकल्प - तपाईंले रोज्ने विकल्प किन ठीक वा बेठीक हो, तुरुन्तै देखिन्छ।
- ५० प्रश्नको सङ्ग्रहबाट हरेक पटक फरक
- १५ प्रश्न, समयको बन्धन छैन
- २०८३ को सम्पादकीय निर्देशिकामा आधारित
स्रोत: विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३ र पत्रकार आचारसंहिता, २०७३।
नतिजा
०


प्रतिक्रिया :