संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको लिखित नतिजा तथा सूचना प्रविधि सीप परीक्षण र अन्तर्वार्तासम्बन्धी सूचना

प्रेस काउन्सिल नेपाल

सञ्चारग्राम, तिलगङ्गा, काठमाडौँ

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको लिखित नतिजा तथा सूचना प्रविधि सीप परीक्षण र अन्तर्वार्तासम्बन्धी सूचना

(प्रकाशित मिति २०८०/०७/२० गते)

प्रेस काउन्सिल नेपालको मिति २०८०/०७/१५ गते प्रकाशित खुला तथा समावेशी प्रतियोगितातर्फ देहायको वि.न तह र पदको लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारमध्ये वर्णानुक्रमानुसार देहायका रोल नं. तथा नाम, थर भएका उम्मेदवारहरू उत्तीर्ण भएको हुँदा देहायको मिति, समय र स्थानमा हुने सूचना प्रविधि सीप परीक्षण र अन्तर्वार्तामा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । छनोट भएका उम्मेदवारहरूले अन्तर्वार्ता दिन आउँदा प्रवेश पत्रका साथै आफूले पेस गरेका सम्पूर्ण प्रमाण–पत्रको सक्कलैप्रति र सो–को एक/एक प्रति फोटोकपी लिइ १ (एक) घण्टाअगावै प्रेस काउन्सिल नेपालको सचिवालयमा अनिवार्य उपस्थित हुनुपर्नेछ । उक्त दिन सार्वजनिक बिदा पर्न गएमा पनि कार्यक्रम यथावत सञ्चालन हुनेछ । न्यूनतम शैक्षिक योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्र नपुर्‍याएमा जुनसुकै बखत प्रक्रिया रद्द हुनेछ ।

पदः अधिकृत (प्रशासन)                                              तहः ६  सेवा/समूहः प्रशासन/सा.प्र.

लि.प. सञ्चालन मितिः २०८०/०३/२९ र ३० गते            स्थानः लोक सेवा आयोग, अनामनगर, काठमाडौँ ।

विज्ञापन नम्बर

४–५/०७९–८० (खुला र महिला)

किसिम खुला महिला आ.ज. मधेशी दलित अपाङ्ग पि.क्षे.
माग पद सङ्ख्याः
लि.प.मा. सम्मिलित सङ्ख्याः ८४
छनोट भएको सङ्ख्याः

 

सि.नं. रोल नं.

उम्मेदवारको नाम, थर

छनोट समूह

सीप परीक्षणको मिति, समय र स्थान

 अन्तर्वार्ताको मिति, समय र स्थान
१. २४५ गिता कठायत महिला  

सि.नं.१ देखि ७ सम्म मिति २०८०/०८/०७ गते बिहान ७:३० बजेदेखि लोक सेवा आयोगको अनामनगरस्थित कार्यालय

 

 सि.नं.१ देखि ७ सम्म मिति २०८०/०८/०८ गते बिहान ७:३० बजे, प्रेस काउन्सिल नेपालको कार्यालय, सञ्चारग्राम

२. ३०२ पवना सिटौला खुला, महिला
३. २८५ पूर्णिमा पराजुली महिला
४. २९७ संचिता घिमिरे महिला
५. २१७ सन्तोष अधिकारी खुला
६. ३०० सीता के.सी. खुला, महिला
७. २५४ सुवास राई खुला

 

पदः अधिकृत (लेखा)                                                                     तहः ६  सेवा/समूहः प्रशासन/सा.प्र.

लि.प. सञ्चालन मितिः २०८०/०३/२३ र २४ गते                               स्थानः लोक सेवा आयोग, अनामनगर, काठमाडौँ ।

विज्ञापन नम्बर

६/०७९–८० (महिला)

किसिम खुला महिला आ.ज. मधेशी दलित अपाङ्ग पि.क्षे.
माग पद सङ्ख्याः
लि.प.मा. सम्मिलित सङ्ख्याः

१६

छनोट भएको सङ्ख्याः

 

पदः सहायकस्तर पाँचौं (प्रशासन)                                            तहः ५  सेवा/समूहः प्रशासन/सा.प्र.

लि.प. सञ्चालन मितिः २०८०/०३/२७ र २८ गते                        स्थानः लोक सेवा आयोग, अनामनगर, काठमाडौँ ।

 

विज्ञापन नम्बर

७–९/०७९–८० (खुला र समावेसी)

किसिम खुला महिला आ.ज. मधेशी दलित अपाङ्ग पि.क्षे.
माग पद सङ्ख्याः
लि.प.मा. सम्मिलित सङ्ख्याः १२९
छनोट भएको सङ्ख्याः

 

सि.नं. रोल नं. उम्मेदवारको नाम, थर छनोट समूह सीप परीक्षणको मिति, समय र स्थान  अन्तर्वार्ताको मिति, समय र स्थान
१. ६०६ कमला सारू मगर आ.ज.

 सि.नं.१ देखि ७ सम्म मिति २०८०/०८/०७ गते बिहान ८ : १५ बजेदेखि लोक सेवा आयोगको अनामनगरस्थित कार्यालय

 सि.नं.१ देखि ७ सम्म मिति २०८०/०८/०८ गते अपराह्न ३ : १५ बजे, प्रेस काउन्सिल नेपालको कार्यालय, सञ्चारग्राम

२. ६४२ किरण के.सी. खुला
३. ५८१ कृष्ण बहादुर मगर आ.ज.
४. ५१९ गोमा खनाल खुला, महिला
५. ६६६ चन्द्र कुमारी उपाध्याय महिला
६. ५४२ झलकमान पि एम आ.ज.
७. ६०४ तारा कुमारी पाण्डे महिला
८. ५५४ पुष्पराज लामा आ.ज.

 सि.नं. ८ देखि १३ सम्म मिति २०८०/०८/०७ गते बिहान ९:०० बजेदेखि लोक सेवा आयोगको अनामनगरस्थित कार्यालय

 सि.नं. ८ देखि १३ सम्म मिति २०८०/०८/०९ गते बिहान ७:३० बजे, प्रेस काउन्सिल नेपालको कार्यालय, सञ्चारग्राम

९. ६९३ रिता ज्ञवाली महिला
१०. ५१४ संगम गिरी खुला
११. ५७५ सन्तोष अधिकारी खुला
१२. ६४० सीता के.सी. खुला, महिला
१३. ५४० हजारी सिं महता खुला

 

पदः सहायकस्तर चौथो (प्रशासन)                                          तहः ४  सेवा समूहः प्रशासन/सा.प्र.

लि.प. सञ्चालन मितिः २०८०/०३/२५ र २६ गते                       स्थानः लोक सेवा आयोग, अनामनगर, काठमाडौँ ।

विज्ञापन नम्बर

१०–१२/०७९–८० (खुला र समावेसी)

किसिम खुला महिला आ.ज. मधेशी दलित अपाङ्ग पि.क्षे.
माग पद सङ्ख्याः
लि.प.मा. सम्मिलित सङ्ख्याः

१७१

छनोट भएको सङ्ख्याः

 

सि.नं. रोल नं.

उम्मेदवारको नाम, थर

छनोट समूह

सीप परीक्षणको मिति, समय र स्थान

 अन्तर्वार्ताको मिति, समय र स्थान

१. १२०२ अनिता पाण्डे महिला  

सि.नं.१ देखि ७ सम्म मिति २०८०/०८/०७ गते अपराह्न ४:१५ बजेदेखि लोक सेवा आयोगको अनामनगरस्थित कार्यालय

 

 सि.नं.१ देखि ७ सम्म मिति २०८०/०८/०९ गते बिहान ११:३० बजे, प्रेस काउन्सिल नेपालको कार्यालय, सञ्चारग्राम

२. १२१० अमृत गिरी खुला
३. १२०४ कवित भुसाल खुला
४. १२४४ जजिन राई खुला, आ.ज.
५. १२८६ जितेन्द्र चौधरी आ.ज.
६. १२६१ पुष्पलाल घलान आ.ज.
७. ११७६ पूर्णिमा पराजुली महिला
८. १२८० यमुना भुसाल महिला

 सि.नं.८ देखि १४ सम्म मिति २०८०/०८/०७ गते बेलुका ५:०० बजेदेखि लोक सेवा आयोगको अनामनगरस्थित कार्यालय

 

 सि.नं.८ देखि १४ सम्म मिति २०८०/०८/०९ गते अपराह्न २:३० बजे, प्रेस काउन्सिल नेपालको कार्यालय, सञ्चारग्राम

 

९. १२४३ विनोद बुढामगर आ.ज.
१०. ११५५ सन्ध्या पन्त महिला
११. १२७५ सिखा राई खुला, महिला, आ.ज.
१२. १२०३ सीता के.सी. खुला, महिला
१३. १०९२ सुवास राई खुला, आ.ज.
१४. १०५९ हजारी सिं महता खुला

सदस्य सचिव

लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा विवरणका लागि यो लिङ्क क्लिक गर्नुहोस् ।

लिखित परीक्षाको नतिजा  

 

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot