संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नियमित अभिमुखीकरण कक्षाको २१ औँ श्रृङ्खला सम्पन्न 

काठमाडौँ । 

प्रेस काउन्सिल नेपालले दिँदै आएको नियमित अभिमुखीकरणको २१ औँ श्रृङ्खला शुक्रबार सम्पन्न भएको छ । नयाँ सूचीकृत हुने अनलाइन सञ्चार माध्यमका सञ्चालक र सम्पादकलाई नियमित अभिमुखीकरण दिइँदै आएको छ । शुक्रबारको कक्षामा  विषयविज्ञ नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले प्रशिक्षण दिनुभएको थियो ।

काउन्सिलका सूचना अधिकारी एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराले सहजीकरण गरेको कक्षामा भौतिक र भर्चुअल गरी २७ वटा अनलाइन सञ्चार माध्यमका सञ्चालक सम्पादकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :