संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली

प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत (२०२७–२०२९) को ९३ वर्षको उमेरमा मिति २०७९ पुस १० गते देहावसान भएकोले काउन्सिल परिवार शोकाकुल बनेको छ । यो घडीमा गहिरो दुःख व्यक्त गर्दै १३ औँ दिनको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

बालकृष्ण बस्नेत

अध्यक्ष एवं

प्रेस काउन्सिल नेपाल परिवार

प्रतिक्रिया :