संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

शोक बिदा

मितिः २०७९/०९/११

शोक बिदा

प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको मिति २०७९ पुस १० गते देहावसान भएकोमा दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै मिति २०७९/०९/११ गते सोमबार आधा दिन (१ः०० बजेपछि) प्रेस काउन्सिल सचिवालय शोक बिदाको रूपमा बन्द रहने निर्णय भएकोले सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

दीपक खनाल
वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता

शोक बिदा

प्रतिक्रिया :