संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सदस्य–सचिव नेपाललाई काउन्सिलमा स्वागत

काठमाडौँ ।

सूचना तथा प्रसारण विभागका नवनियुक्त महानिर्देशक एवं प्रेस काउन्सिल नेपालका सदस्य–सचिव शंकर नेपाललाई आज काउन्सिल सचिवालयमा स्वागत गरिएको छ ।

उहाँलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र मुख्य अधिकृत झबिन्द्र भुसाललेले स्वागत गर्दै कार्यसफलताको शुभकामना व्यक्त गर्नुभयो । नेपाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट सरुवा भइ सूचना तथा प्रसारण विभागमा महानिर्देशकको जिम्मेवारीमा आउनुभएको हो ।

प्रतिक्रिया :