संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपाल र पाकिस्तान दूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ
सम्झना पौडेल

प्रेस काउन्सिल नेपाल र नेपालका लागि पाकिस्तान दूतावासका प्रतिनिधिबीच आज सौहार्दपूर्ण भेटवार्ता भएको छ । भेटमा प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकी र पाकिस्तान दूतावासका प्रेस हेर्ने प्रथम सचिव Saad Khan र Shakeel Ahmed बिच प्रेस काउन्सिल नेपाल र पाकिस्तान प्रेस काउन्सिल बिच यसअघि नै स्वीकृत भएको (Memorandum of Understanding – MOU) मा हस्ताक्षर गर्नको लागि संवाद भएको थियो । Shakeel Ahmed हालै प्रेस हेर्ने प्रथम सचिवको रूपमा जिम्मेवारी लिई आउनुभएको हो ।

का.वा अध्यक्ष बुढाथोकीले भेट अत्यन्तै सान्दर्भिक र सौहार्दपूर्ण भएको भन्दै भेटले एक अर्काको सम्बन्धलाई मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पाकिस्तानको प्रेसले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले ४५० जना पत्रकार कोभिड पीडित भएको र ७ जनाको मृत्यु समेत भएको भन्दै उनिहरूलाई परेको आर्थिक समस्यामा सहयोग गर्ने हेतुले मिडयाविकास कोषबाट लेखनवृत्ति, राहात/सहयोग र दूर्गममा काम गर्ने पत्रकारका लागि इन्टरनेट जडानमा सुविधा दिन लागिएको जानकारी दिनुभयो ।

पाकिस्तान दूतावासका प्रथम सचिव Saad Khan ले आफूहरूले सकेको जति सहयोग गर्ने भन्दै पाकिस्तानको भिजिट गरी अनुभव आदानप्रदान गर्नका साथै केही नेपाली च्यानलमा पाकिस्तानि टेलिसिरियल राख्न सकिने समेत बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलले रेडियो, अनलाइन, टेलिभिजन तथा पत्रपत्रिकाको अभिलेख र अनुगमन प्रभावकारी तरिकाले गर्ने गरेको भन्दै कर्मचारी र पत्रकारलाई दक्षता वृद्धि गर्न सहयोग पु्याउन सम्बन्धले मद्दत पुग्ने बताउनुभयो । उहाँले काउन्सिलले पत्रकारको नियमन गर्ने मात्र नभएर पत्रकारलाई विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको, काउन्सिल पत्रकारको अविभावकीय संस्था भएको बताउनुभयो ।

कार्यक्रममाप्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, पाकिस्तान दूतावासका प्रेस असिस्टेन्ट Syed Wajid लगायतको सहभागिता रहेको थियो ।

तस्विर: विपुल पाण्डे

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah