संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

महामारीमा स्वास्थ्य, मिडियामा रिपोर्टिङ र पत्रकार आचारसंहिता मिडिया संवाद कार्यक्रम सम्पन्न

काठमाडौँ, ९ साउन । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल चिकित्सक संघको संयोजनमा महामारीमा स्वास्थ्य, मिडियामा रिपोर्टिङ र पत्रकार आचारसंहिता मिडिया संवाद कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्य खिलबहादुर भण्डारी, सदस्य ईश्वरप्रसाद ओझा, डा. लोचन कार्की, अध्यक्ष, नेपाल चिकित्सक संघ, मनोचिकित्सक संघ नेपालका अध्यक्ष प्रो. डा. सुदर्शन प्रधान, नेपाल स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्यलगायत विभिन्न मिडियामा कार्यरत स्वास्थ्य पत्रकारको उपस्थिति रहेको थियो  ।

तस्विर: विपुल पाण्डे

प्रतिक्रिया :