संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

मेडिकल काउन्सिलका रजिष्ट्रार प्रेस काउन्सिलमा

काठमाडौं/चिकित्सा क्षेत्रको नियामक निकाय नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग भेटघाट एवं छलफल गर्नुभएको छ ।
महामारीमा काउन्सिलबीच आपसी सहकार्य गर्ने, पत्रकार आचारसंहितालगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले उजुरी एवं सोउपर कारबाही प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।
मिति २०७७ साउन ९ गते । तस्विर : बिपुल पाण्डे ।

प्रतिक्रिया :