संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी संक्षिप्त सर्भेक्षण प्रतिवेदन सार्बजनिक (प्रतिबेदनसहित)

काठमाडौं/कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी संक्षिप्त सर्भेक्षण प्रतिवेदन आज सार्बजनिक गरिएको छ  ।  उक्त प्रतिवेदन गत २०७७ जेठ १६ गते सर्भेक्षण कार्यदलका तर्फबाट कार्यदलका संयोजक एवं प्रेस काउन्सिल नेपालका सदस्य श्री गोविन्द आचार्य र सहसंयोजक, प्रेस काउन्सिल नेपालका सदस्य श्री चेतनाथ धमलाले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्री किशोर श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिबेदन डाउनलोड 

मिति २०७७-२-३० गतेको निर्यणअनुसार अध्यावधिक 

प्रतिक्रिया :