संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

शोक प्रस्ताव एवं शोक बिदा सम्बन्धमा

प्रेस काउन्सिल नेपालको मिति २०७६/०२/१२ गते बसेको बैठकले काउन्सिलका पूर्वअध्यक्ष नयनबहादुर खत्रीको देहावसानप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै पूर्वअध्यक्ष खत्रीको देहावसान भएकोमा शोक प्रकट गर्न मिति २०७६/०२/१३ गते सोमबार आधा दिन (१ः३० बजेपछि) प्रेस काउन्सिल सचिवालय शोक बिदाको रुपमा बन्द रहने निर्णय भएकोले निर्णयानुसार सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

 

प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम, तिलगङ्गा काठमाडौं ।

प्रतिक्रिया :