संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रपत्रिका मूल्यांकन विशेषज्ञको सूची ( Roster) अद्यावधिकको लागि आवेदन दिने सूचना

गोरखापत्रमा प्रथम पटक प्रकासित : २०७५-५-३०  

पत्रपत्रिका बर्गीकरण गर्ने प्रयोजनका निम्ति सम्बन्धित मापदण्ड बमोजिम बिशेषज्ञद्धारा गरिने पत्रपत्रिका मूल्यांकनका लागि बिशेषज्ञहरुको सूची (Roster) अध्याबधिक गर्नुपर्ने भएकोले देहायको योग्यता र शर्त पुरा गरेका ब्यक्तिहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र लिखित आबेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

योग्यता ÷ शर्तहरु ः
१. पत्रकारिता बिषयमा अध्ययन र अध्यापन (कम्तिमा ३ वर्ष) गरेको,

२.पत्रकारितामा स्नातक गरी ५ बर्ष अनुभब वा अन्य कुनै बिषयमा स्नातक गरी दश बर्ष नियमित पत्रकारिता गरेको,

३.कुनैपनि पत्रिकाको प्रिन्टलाइनमा नाम उल्लेख नभएको ।

-पत्रपत्रिका बर्गीकरण मूल्यांकनमा काम गरिसकेका पूर्व बिशेषज्ञलाई बिशेष प्राथमिकता दिइनेछ । आफ्नो योग्यता र अनुभब खुल्ने प्रमाण निबेदनसाथ पेश गर्नुपर्नेछ । सूचीमा अद्यावधिक हुन चाहने विगतमा सूचीमा रहेकाहरुले समेत निवेदन दिनुपर्नेछ ।
नोटस् बिस्तृत जानकारीका लागि काउन्सिलको निम्न ठेगानामा सम्पर्क राख्न सकिनेछ ।

प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम तिलगंगा काठमाडौं ।
पो.ब.नं. ३०७७
फोनः ४११२६७८, ४११२७९९ फ्याक्स नं. ४११२६९४,
इमेलः presscouncilabcnepal@gmail.com

प्रतिक्रिया :