संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रपत्रिका वर्गीकरणको आवेदनसम्बन्धी सूचना !

पत्रपत्रिका वितरण सम्परीक्षण समिति, प्रेस काउन्सिल नेपालले आ.व. ०७३/७४ को पत्रपत्रिका वर्गीकरणको लागि आवेदन फाराम भर्न सूचना प्रकाशन गरेको छ । ०७३ श्रावण देखि ०७४ असार मसान्तसम्म प्रकाशन भएका पत्रपत्रिकाले २०७४ माघ १० गतेसम्म आवेदन दिन सक्नेछन सो पश्चात दोब्बर दस्तुरसहित ७ दिनसम्म समेत आवेदन दर्ता गर्न सकिनेछ । यससम्बन्धी सूचना २०७४ पुष ५ गतेको गोरखापत्र दैनिकमा प्रकाशन गरिएको तथा उक्त सूचना यसैसाथ संलग्न गरिएको छ ।

प्रतिक्रिया :