संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

राजनीति गर्नेहरुभन्दा मिडियासंग ठूलो ताकत

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मिति २०७३ भदौ २४ गते प्रेस काउन्सिल नेपालमा अवलोकन भ्रमण गर्नुभएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई माला लगाई स्वागत गर्नुभएको थियो ।2

सो अवसरमा आयोजित अन्तरक्रियामा बोल्नुहुँदै सञ्चारमन्त्री कार्कीले राजनीतिको संरक्षण गर्दै आलोचनात्मक सुझाव दिनुपर्ने, नकारात्मक भन्दा सकारात्मक विषयलाई मिडियाले प्राथमिकता दिनुपर्ने, हिंशा, हत्या, आतङ्क अनैतिक कामलाई दुरुत्साहन गर्ने गरी कलम चलाउनुपर्ने लगायतका विषयमा जोड दिनुभयो । जनमत तयार गर्न राजनीति गर्नेहरु भन्दा मिडियाकर्मीसंग ठूलो ताकत रहेकोले मिडियाले दीर्घकालीन सकारात्मक पक्षलाई जोड दिनुपर्ने धारणा राख्नुभएको थियो । सो अवसरमा प्रेस काउन्सिलका अध्यक्ष कार्कीले स्रोत साधनले भ्याएसम्म मिडियाको प्रभावकारी अनुगमन भैरहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरु डा। महेन्द्र विष्ट, किशोर श्रेष्ठ, खिलवहादुर भण्डारी, गोविन्द प्रसाद चौंलागाई, चन्द्रदेव कामती, मुरलीप्रसाद यादव, शुभेच्छाविन्दु तुलाधर, सुदर्शन आचार्य, रघुराम विष्ट लगायतको उपस्थिति रहेको थियो । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

रिपोर्टरतस्विर स् महेन्द्रराज सिंह, २०७३ भदौ २४ गते ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

bacan4d

slot gacor anti kalah

slot gacor anti kalah

4d slot

slot gacor anti kalah

slot gacor anti kalah

slot 4d togel

bacan4d

bacan4d

bacan4d slot

slot gacor anti kalah

bacan4d

bacansport

slot gacor anti kalah