संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

वर्गीकरणको लागि प्राप्त पत्रपत्रिका र प्रकाशकले दावागरेअनुरुपको प्रतिअंक प्रकाशन संख्याको विवरण

आ.व. ०७१/०७२ को वर्गीकरण प्रयोजनको लागि देहायअनुरुप ९१० पत्रपत्रिका प्रकाशकले आवेदन फराम भर्दा निम्नानुसार प्रतिअंक विक्री/वितरण संख्या उल्लेख गरी पेश गरेकोहुँदा सबैको जानकारीको लागि सार्वजनिक गरिएको छ । यस सम्बन्धमा केही सुझाव/प्रतिक्रिया भए यथाशिघ्र समितिमा उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ ।

Download प्रकाशन संख्याको विवरण

प्रतिक्रिया :