प्रेस काउन्सिल नेपालले काउन्सिलका कार्यवाहक अध्यक्षको संयोजकत्वमा विभिन्न सरोकारवाला निकायहरु सम्मिलित ११ सदस्यीय कार्यदलले अध्ययन गरी तयार गरेको कोभिड–१९ ले नेपाली मिडियामा परेको प्रभाव अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । २०७७/०३/१० मा गठन भएको कार्यदलले प्रतिवेदन तयार गरी २०७७/०४/२६ गते काउन्सिलमा बुझाएको थियो । काउन्सिलले उक्त प्रतिवेदन नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेस गरेको र सो प्रतिवेदनको सारसंक्षेप सार्वजनिक गरेको छ ।


कोभिड-१९ बाट नेपाली मिडियामा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन-२०७७ को मुख्य-मुख्य अंश – (साउन)
प्रतिक्रिया :