संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

सगरमाथा संवादलाई राष्ट्रिय गौरवको विषय बनाउन काउन्सिलको पहल

विज्ञ सञ्चारकर्मीसँग लिइयो सुझाव

काठमाडौँ ।

यही जेठ २ गतेदेखि ४ गतेसम्म हुन लागेको सगरमाथा संवादलाई राष्ट्रिय गौरवको विषय बनाउन प्रेस काउन्सिल नेपालले पहल लिएको छ । सगरमाथा संवादलाई अन्तराष्ट्रिय स्तरमा समेत चासोको विषय बनाउन सञ्चार माध्यमको भूमिकालाई प्रभावकारी कसरी बनाउने भन्नेबारे बुधबार काउन्सिलले सम्बद्ध पत्रकारसँग सुझाव लिएको हो ।

विश्वमा नै जलवायु परिवर्तनबाट परेको प्रभाव असर कारण र मानवजातिको भूमिकाबारे नेपालले अन्तराष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम गर्न लागेको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले सम्प्रेषण गर्ने विषयवस्तु प्रभावकारी हुनसके नेपालको प्रयास सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

काउन्सिल सभाहलमा भएको जलवायु परिवर्तन सगरमाथा संवाद र मिडियाको भूमिका विषयक कार्यक्रममा अध्यक्ष बस्नेतले वातावरण तथा जलवायुको क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुबाट सुझाव सङ्कलन गरी सरकारलाई सगरमाथा संवाद कार्यक्रम विश्वव्यापी बनाउन चाल्नुपर्ने कदमबारे रणनैतिक सुझाव दिइने बताउनुभयो । “जलवायु परिवर्तनका विषयमा सरकार, सञ्चार माध्यम र पत्रकारलाई एक ठाउँमा राखेर काम गर्न काउन्सिलले पुलको काम गर्छ” उहाँले भन्नुभयो, “नेपालका हिमालयदेखि समुन्द्री सतहसम्मका समस्या नेपालका मात्र नभइ विश्वकै हुन् यी विषय सगरमाथा स‌ंवादमा उठ्नुपर्छ” ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विज्ञ पत्रकार कमलदेव भट्टराई, रमेश भुसाल र श्रीराम सुवेदीले नेपाली सञ्चार माध्यमले घटनाप्रधान विषयवस्तु प्रधान जानकारी आम मानिससमक्ष पुर्‍याउन सक्नुपर्ने बताउनुभयो । सरकारले अन्तराष्ट्रिय सञ्चार माध्यम र पत्रकारलाई समेत समेटेर सगरमाथा संवादको विषयलाई अन्तराष्ट्रिय स्तरसम्म प्रभावकारी रुपमा लैजान सक्ने सुझाव उहाँहरुको थियो । पत्रकार कमलदेव भट्टराईले सगरमाथा संवाद सरकारको मात्र विषय नभइ यो समग्र राज्यको नै विषय भएकाले यसमा राज्यका सबै संयन्त्र समेटिनुपर्ने बताउनुभयो । यस्तै  पत्रकार रमेश भुसालले जलवायु परिवर्तनलाई वातावरणीय विषयमात्र नभइ आर्थिक राजनीतिक विषयका रुपमा समेत सञ्चार माध्यमले बुझाउन सक्नुपर्ने बताउनुभयो । यस्तै पत्रकार श्रीराम सुवेदीले सगरमाथा संवादलाई राष्ट्रिय फोरमका रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

पत्रकार सागर पण्डित, विजय पौडेल, सविन शर्मा, बालकृष्ण प्रसाद, चाँदनी हमाल, सुवास दर्नाल, टिका बन्धन, विकास रौनियार लगायतले नेपाली मिडिया र अन्तर्राष्ट्रिय मिडियाका नेपाल प्रतिनिधिलाई समेट्नेसम्बन्धमा धारणा राख्नुभएको थियो । वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कार्यक्रममा उठेका विषय र आएका सुझावलाई तत्काल सगरमाथा संवाद सचिवालयमा राखी अगाडि बढिने बताउनुभयो । सचिव मिश्रले सगरमाथा संवाद नेपाललाई विश्व मानचित्रमा चिनाउने अवसर भएको भन्दै यससम्बन्धी विषयहरु श्रृङ्खलाबद्धरुपमा सम्प्रेषण गरिदिन पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गर्नुभयो । कार्यक्रम प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah