संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस विज्ञप्ति

मिति २०८१/०४/०९

प्रेस विज्ञप्ति

मिति २०८१/०४/०९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट जहाज कम्पनीको नाम, जहाजमा सवार यात्रु र दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यासहित समाचार सम्प्रेषण गर्दा फरकफरक तथ्याङ्कसहित सामग्री सम्प्रेषण भएको एवं कतिपय सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट दुर्घटनास्थलको बीभत्स दृश्यसहित प्रत्यक्ष प्रसारण समेत भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
काउन्सिलबाट भएको नियमित अनुगमनको क्रममा सञ्चार माध्यमबाट पछिल्ला समय दुर्घटनासम्बन्धी समाचार सम्प्रेषण गर्दा आधिकारिक तथ्यको पुष्ट्याइँबेगर हतारमा सामग्री सम्प्रेषण हुने गरेको देखिएको छ । दुर्घटनाजस्तो सम्वेदनशील सन्दर्भको सामग्री सम्प्रेषण गर्दा आधिकारिक निकायबाट तथ्यगत पुष्ट्याइँ नभई, अपुष्ट स्रोत र त्यसको परीक्षणबेगर सम्प्रेषित सामग्रीले समाजमा भ्रम एवं उत्तेजना फैलाउने काम गर्दछ ।
पत्रकार तथा सञ्चार माध्यमले “सत्यतथ्य र सन्तुलित सामग्री सम्प्रेषण गर्नुपर्ने, छिटो हुने भन्दा तथ्यतर्फ सजग रहनुपर्ने, सामाजिक सञ्जालमार्फत सूचना वा जानकारी प्रवाह गर्दा पनि तथ्यगत पुष्टिपश्चात् मात्र सामग्री सम्प्रेषण गर्नुपर्ने, बीभत्स दृश्य एवं तस्बिरहरू प्रकाशन/प्रसारण गर्न नहुने, व्यक्तिको स्वास्थ्य, जनस्वास्थ्यमा सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी सम्प्रेषण गर्न नहुने, सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ वा गल्ती भएको जानकारी हुनसाथ यथाशीघ्र क्षमायाचनासहित सच्याउनुपर्ने”  पत्रकार आचारसंहित, २०७३ (पहिलो संशोधन, २०७६) मा व्यवस्था छ ।
अतः प्रेस काउन्सिल नेपाल ‘को छिटो हुने’ होडबाजीमा आधिकारिक तथ्यको पुष्ट्याइँबेगर हतारमा मानवीय संवेदनामा खलल पुग्ने, नैराश्य, सन्त्रास एवं उत्तेजना फैलाउने किसिमबाट सामग्री सम्प्रेषण नगर्न/नगराउन एवं समाचार सामग्रीको तयार तथा सम्प्रेषण गर्नुपूर्व सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गरी सम्प्रेषण गर्न/गराउन सञ्चार समाचार संस्था, सञ्चार माध्यम, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध पक्षसँग अनुरोध गर्दछ ।
    रामशरण बोहरा   
        सहप्रशासकीय अधिकृत
                   (सहप्रवक्ता/सूचना अधिकारी)

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah