संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकारिता तालिमका लागि आवेदन दिनेबारे संशोधित सूचना (पुनः प्रकाशित)

पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि लुम्बिनी प्रदेशस्तरीय

पत्रकारिता तालिमका लागि आवेदन दिनेबारे

संशोधित सूचना (पुनः प्रकाशित)

प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेशअन्तर्गत पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यही मङ्सिर अन्तिम साता २०८० मङ्सिर १८ गतेदेखि २० गतेसम्म लुम्बिनी प्रदेशको भालुवाङ्गमा पत्रकारितामा प्रविधिको प्रयोग र आचारसंहिताबारे तालिम सञ्चालन गर्न गइरहेको हुँदा निम्नानुसार सर्त पूरा गर्ने पत्रकार महिलाले २०८० मङ्सिर १५ गतेभित्र काउन्सिलको तल उल्लेखित इमेलमार्फत आवेदन दिनुहुन सूचित गरिन्छ ।

शर्तहरु –

  • कम्तीमा तीन वर्ष पत्रकारितामा सक्रिय भइ निरन्तर क्रियाशील रहेको ।
  • कुनै पनि विषयमा स्नातक उत्तीर्ण हुनुपर्ने तर दलित जनजाति र हिमाली जिल्लामा कार्यरत पत्रकार महिलाको प्लस टु उत्तीर्ण भएकालाई समेत छनोट गरिने छ ।
  • विगत एक वर्षयता सञ्चार माध्यममा क्रियाशील रही सम्प्रेषित कम्तीमा ३ वटा समाचार सामग्री, अडियो, भिडियो, लेख, तस्बिर, फिचर आदि संलग्न गर्नुपर्ने ।
  • सम्बन्धित सञ्चार माध्यमको सिफारिसपत्र संग्लन गर्नुपर्ने ।
  • तालिममा लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाको सहभागिता रहनेगरी बढीमा २० जना सहभागी हुने ।
  • छनोट भएका पत्रकार महिलाको नामावली २०८०/०8/१७ गते वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।

             Email – presscouncil2027@gmail.com

 

 

                                                                                                      सविता ढकाल

                                                 उपप्रशासकीय अधिकृत

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

bacan4d

slot gacor anti kalah

slot gacor anti kalah

4d slot

slot gacor anti kalah

slot gacor anti kalah

slot 4d togel

bacan4d

bacan4d

bacan4d slot

slot gacor anti kalah

bacan4d

bacansport

slot gacor anti kalah