संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रपत्रिका वर्गीकरण २०७५/०७६ र २०७६/०७७ को पुनरावलोकनसहितको नतिजा

मितिः २०७९/०२/११

प्रेस काउन्सिल नेपाल

आ.व.२०७५।०७६ र ०७६।०७७ को पत्रपत्रिका वर्गीकरणको पुनरावलोकनसहितको नतिजा सार्वजनिक गरिएको सम्बन्धमा

प्रेस काउन्सिल नेपालले आ.व. २०७५।०७६ र २०७६।०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा मिति २०७८।१०।१६ मा सार्वजनिक गरी प्रकाशित नतिजामा चित्त नबुझाउनेहरुको लागि पुनरावलोकन दिन सक्ने व्यवस्था गरिएको थियो । सो नतिजा उपर पुनरावलोकनको लागि आ.व. २०७५।०७६ को लागि ६५ वटा र २०७६।०७७ को लागि २२५ वटा निवेदन प्राप्त भएको थियो । प्राप्त निवेदनसहितका कागजात अध्ययन एवं पुनःमूल्याङ्कन गरी पुनरावलोकनसहितको आ.व. २०७५।०७६ र २०७६।०७७ को पत्रपत्रिका वर्गीकरणको अन्तिम नतिजा प्रकाशन गरिएको छ ।

पुनरावलोकनसहित आ.व. २०७५।०७६ मा ८७५ पत्रपत्रिका वर्गीकरणमा परे भने कागजात नपुग, अङ्क नपुग र हुबहु भएका कारण ८ वटा पत्रपत्रिकाहरु वर्गीकरणमा समावेश हुन सकेनन् ।

त्यस्तै आ.व. २०७६।०७७ मा पुनरावलोकनसहित ८६३ पत्रपत्रिका वर्गीकृत भई कागजात नपुग, अङ्क नपुग, हुबह र स्थगनमा रहेका कारण १७ वटा पत्रपत्रिकाहरु वर्गीकरणमा समावेश भएका छैनन् ।

पत्रपत्रिका वर्गीकरण २०७५/०७६ को पुनरावलोकनसहितको नतिजा


Download View

पत्रपत्रिका वर्गीकरण २०७६/०७७ को पुनरावलोकनसहितको नतिजा


Download View

प्रतिक्रिया :