संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

निषेधाज्ञाको अवधिमा ४२ माध्यममा आचारसंहिता उल्लङ्घन

प्रेस काउन्सिल नेपालले निरन्तर सञ्चारमाध्यमको अनुगमन गरिरहेको छ । कोरोना (कोभिड १९) सङ्क्रमणको नियन्त्रणको लागि २०७८।१।१६ गतेदेखि निषेधाज्ञा जारी भएको अवस्थामा समेत कर्मचारीहरुले काउन्सिलबाट र केही कर्मचारीले घरबाट अनुगमन गर्ने गरी व्यवस्था मिलाइएको छ । पत्रकार आचारसंहितासम्बन्धी उजुरी अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरिएको छ । यस अवधिमा भएका अनुगमन र कारबाहीसम्बन्धी मुख्य मुख्य ४२ सञ्चारमाध्यम/वेबपोर्टलमा आचारसंहिता उल्लङ्न भएको देखिएको छ । सोसम्बन्धी विवरणहरु देहायअनुसार रहेका छन् ।

प्रतिक्रिया :