संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

४ जना नयाँ सदस्यलाई स्वागत

प्रेस काउन्सिल नेपालका ४ जना नयाँ सदस्यलाई आज स्वागत गरिएको छ । नेपाल सरकार (मन्त्रिस्तरीय) २०७७।११।१० को निर्णयानुसार मनोनयन हुने सदस्यहरूमा गणेशप्रसाद पोखरेल (झापा), हरिप्रसाद जोशी (कञ्चनपुर), चिरञ्जीवी मास्के (दोलखा) र शरदप्रसाद अधिकारी (दाङ) हुनुहुन्छ ।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम मनोनयन हुनुभएका सदस्यहरूलाई कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी तथा सदस्यद्वय दीपक पाण्डे र दुर्गा भण्डारीले स्वागत गर्नुभएको थियो ।

Welcoming Sharad Adhikari

प्रतिक्रिया :