संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकारका निम्ति मास्क प्रदान

नेपाल ओभरसिज चाइनिज बिजनेश एशोसिएसन (Nepal Overseas Chinese Business Association) का पदाधिकारीहरुसहितको एक टोलीले आज प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्री किशोर श्रेष्ठलाई प्रेस काउन्सिल सचिवालयमा शिस्टाचार भेट गरी कोरोना संक्रमणबिरुध्द सहि सूचनाको निम्ति फिल्डमा भिडिरहेका सञ्चारकर्मीहरुको निम्ति ८०००।–थान मास्क हस्तान्तरण गरेको छ ।

(फोटो: विपुल पाण्डे)

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot