संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

सरोकारवाला पक्षसँग छलफल

कोभिड-१९ (कोरोना) संक्रमणमा अग्रपंत्तिमा कार्यरत सुरक्षा र स्वास्थ्यकर्मीलाई हतोत्साहित हुनेगरी गलत किसिमबाट मिडियामा आएका सामग्रीहरूबाट कसरी जोगाउने,पत्रकारितालाई कसरी जवाफदेही र मर्यादित बनाउने भन्ने विषयमा प्रेस काउन्सिल नेपालमा छलफल सम्पन्न भएको छ । सो छलफलमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल नेपाल चिकित्सक संघका महासचिव डा.बद्रि रिजाल, नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्याल, प्रेस काउन्सिल नेपालका उप-प्रशासकिय अधिकृत रामशरण बोहराको उपस्थिति थियो ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot