संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिलमा नयाँ सदस्य सचिव

सूचना तथा प्रसारण विभागमा महानिर्देशकको नयाँ जिम्मेवारी सम्हाल्न आउनुभएका सहसचिव लेखनाथ शर्मालाई प्रेस काउन्सिलमा स्वागत गरिएको छ । उहाँ अर्थ मन्त्रालयबाट सरुवा, बढुवा भई आउनुभएको हो ।

कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले शर्मालाई स्वागत गर्नुहुँदै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्य सचिवको रुपमा उहाँका जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो । विभागको महानिर्देशक नै काउन्सिलको सदस्य सचिव हुने व्यवस्था छ ।

२०७६।११।१५

प्रतिक्रिया :