संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

वर्गीकरण आवेदन फाराममा छुट कागजात पेश गर्नेबारेको सूचना

पत्रपत्रिका वितरण सम्परीक्षण समिति
प्रेस काउन्सिल नेपाल
वर्गीकरण आवेदन फाराममा छुट कागजात पेश गर्नेबारेको सूचना
(प्रकाशन मिति : २०७६/०४/२१)

 

यस समितिमा आ.व.२०७४।७५ को पत्रपत्रिका वर्गीकरणको लागि आवेदन फाराम पेश गर्दा संलग्न गनुपर्ने कागजात संलग्न नगरेको, फाराम दर्ताको समयमा १५ दिनभित्र पेश गर्ने (नगरे वर्गीकरण प्रभावित हुने) भनि प्रतिबद्धता व्यक्त गरिएपनि हालसम्म कतिपय पत्रपत्रिकाले पेश गर्नुपर्ने कागजात ( नियुक्ति पत्र, सामाजिक सुरक्षा कर दाखिला भौचर, कागज खरिद/छपाईको बील, करचुक्ता र लेखापरीक्षणको विवरण) पेश गरेको नदेखिएकोले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र अनिवार्य रुपमा पेश गर्न सूचित गरिन्छ । यो समयावधीमासमेत छुट कागजात पेश नगर्ने पत्रपत्रिकाको वर्गीकरण प्रभावित हुने व्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ । यस सम्बन्धी सूचना गोरखापत्र दैनिकको मिति २०७६ जेठ २७ गतेको अंकमा प्रकाशन भएको व्यहोरा जानकारी गराइन्छ ।

यस सम्बन्धमा थप बुझ्नु परेमा प्रेस काउन्सिल नेपालको फोन नम्बर: ४११२९९९, ४११२६७८

साथै हटलाइन ९८६०९८२३५६ मा सम्पर्क गर्न सकिने छ ।

नपुग कागजातहरु presscouncilabcnepal@gmail.com मा पठाउन सकिनेछ ।

कागजात नपुग पत्रपत्रिकाको विवरण निम्नानुसार रहेको छ ।

कागजात नपुग पत्रपत्रिकाको विवरण

प्रतिक्रिया :