संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पुनरावलोकनसहितको वर्गीकरण नतिजा

काउन्सिलले आ.व. २०७२।७३ र २०७३।७४ को पत्रपत्रिका वर्गीकरणको तजिा सार्वजनिक गरेकोमा सो नतिजाउपर पुनरावलोकनको लागि आ.व. २०७२।७३ को लागि ७२ वटा र २०७३।७४ को लागि ३४८ वटा निवेदन प्राप्त भएको थियो । प्राप्त निवेदनसहित कमागजात अध्ययन एवं पत्रपत्रिका पुनर्मूल्यांकन गरी पुनरावलोकनसहितको अन्तिम नतिजा प्रकाशन गरिएको छ ।

बर्गिकरण नतिजा-२०७२-७३

बर्गिकरण नतिजा-२०७३-७४

प्रतिक्रिया :