संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

भविष्यका पत्रकारलाई प्रशिक्षण कार्यक्रम

पशुपति बहुमुखी क्याम्पसमा बिए दोस्रो बर्ष, पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई पत्रकार आचारसंहिता र प्रेस काउन्सिल सम्बन्धमा प्रशिक्षण गर्नुहुदै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ ।

अध्यक्ष भन्नुहुन्छ – ‘पत्रकारितामा विषयगत शिक्षा पढेको जनशक्ति धेरै कम छ । त्यसैले आचारसंहिता उल्लंघन भइरहेकै छ । गल्ती नहुने होइन तर नियतबस गरिएको गल्ति गम्भीर विषय हो। अब प्रेस काउन्सिल सशक्त बन्दैछ, ऎनमा क्षेत्राधिकार थपिने भएको छ, प्रेसलाई मर्यादित र व्यवस्थित गर्न अब कसैले छेकवार गर्न सक्दैन। गुणस्तर अध्ययनले पत्रकारितालाई स्वस्थ बनाउने छ । यसरी पढेको-दिक्षित जनशक्तिले नै पत्रकारिता गर्नुपर्दछ ।’ सो अवसरमा भारतीय प्रेस काउन्सिलका सदस्य सिके नायक र विषय शिक्षक नबराज चालिसेसमेत सहभागी थिए ।

२०७५/२/११ गते ।
तस्बिर : विपुल पाण्डे

प्रतिक्रिया :