संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

१२७ सञ्चारमाध्यमका २०५ वटा सामग्रीहरु आचारसंहिता विपरीत प्रकाशन/प्रसारण

काठमाडौँ, जेठ ८ गते । स्थानीय तहको निर्वाचन २०७४ प्रथम चरण निर्वाचनको मौन समयाबधि अघि, मौनसमयावधि र निर्वाचन पश्चातको अवधि समेतको अनुगमनको क्रममा १२७ सञ्चारमाध्यमका २०५ वटा सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रकाशन÷प्रशारण भएको पाईएको छ ।074-2-8
२०७४ बैशाख १५ गतेबाट निर्वाचन आचारसंहिता केन्द्रीत अनुगमन गरिरहेको काउन्सिलबाट जेठ ८ गते सार्वजनिक प्रतिवेदनअनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुमा छापामाध्यम अग्रपंक्तिमा देखिएको छ । जसअनुसार ६७ छापामाध्यममा प्रकाशित ११५ सामग्री, ४९ वटा अनलाईनमा प्रकाशित÷प्रसारित ६५ सामग्री, ६ वटा टेलिभिजनबाट प्रसारित १३ सामग्री, ५ वटा रेडियोका १२ सामग्रीले आचारसंहिता उल्लंघन गरेको पाईएको छ । ।
अनुगमनबाट आचारसंहिता उल्लंघन भएको देखिएको सञ्चारमाध्यमहरुलाई आचारसंहिता पालनामा ध्यानाकर्षण गर्नुको साथै निर्वाचन आयोगलाई नियमित प्रतिवेदन पेश गरिएको छ । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले भन्नुभयो–“निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचार–प्रसार सभाको लाइभ प्रसारण गरिरहेको नवलपरासीको एक एफएम रेडियोलाई तत्कालै सचेत गराइएको र त्यस्तो प्रसारण रोकिएको छ, कतिपय अनलाइनमा देखिएका त्रुटीलाई तत्काल सच्याउन निर्देशन दिईएको छ, पत्रकार र मिडिया सम्वद्ध फेसबुकमाथिसमेत अनुगमन भै प्रतिवेदन तयार भएको छ, आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यमलाई थप कार्वाहीको लागि प्रक्रिया अघि बढेको छ ।”

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah