संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

वर्गीकरण नतिजामा पुनर्योग/पुनरावलोकनको लागि निवेदन दिने सम्बन्धि सूचना

प्रेस काउन्सिल नेपालले आ.व. २०७१/०७२ को पत्रपत्रिका बर्गिकरण नतिजा सार्वजनिक गरिसकेको हुँदा वर्गीकरणको लागि निवेदन दिएका तर वर्ग कायम नभएका, वर्ग कायम भएका तर चित्त नबुझनेले र अन्य जो कसैले समेत यो वर्गीकरणको नतिजा उपर पुनरावलोकनको लागि आधार र प्रमाण सहित यो सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र काउन्सिलमा रु. १०००/– दस्तुर सहित निवेदन दिन सकिने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ ।
प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम तिलगंगा काठमाडौं ।
फोनः ४११२६७८, ४११२७९९ फ्याक्स नं. ४११२६९४,पो.ब.नं. ३०७७
इमेलः presscouncilnepal@gmail.com
वेभसाइटः www.presscouncilnepal.gov.np

 

notice-punaryog

प्रतिक्रिया :