संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

“ड्रोन प्रदर्शन तथा ड्रोन पत्रकारिता” बिषयक कार्यक्रम सम्पन्न 

     काउन्सिलका कर्मचारी तथा पदाधिकारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा रत्नराज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक श्री ऋषिकेश दाहालले ड्रोनको प्रयोग गर्दा कम खर्चिलो हुने , असम्भव ठानिएका तस्विर लिर्ई जोखिम कम गर्न सकिने जानकारी दिनुहुँदै यससम्वन्धी सरकारले कुनै नीति नवनाएको वताउनुभएको थियो । भुकम्पकावेला आफूहरुले खिचेको भिडियो तस्विरको सहायताले थुप्रै स्थानमा उद्धारटोलीलाई सहायता भएको प्रसँगमा कसैले ड्रोनको प्रयोग गरेको छ भने उसको नियतमा भरपर्ने तर कुनैपनि प्रविधि आफैंमा गलत नहुने धारणा राख्नुभयो ।dron

      पहिलोपोष्ट डटकमका सम्पादक श्री उमेश श्रेष्ठले ड्रोनको उडानसम्वन्धी प्राविधिक विषयमा जानकारी तथा प्रदर्शन गर्दै उडान क्षमता आधा किलोमीटरसम्म रहेको र विमानस्थल जस्ता संवेदनशील क्षेत्रमा नजाने राडार प्रविधि जडान भएको उक्त ड्रोनलाई फ्लाइङ् क्यामेरा भनिने वताउनुभएको थियो ।
      सो अवसर प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री वोर्णवहादुर कार्की , सदस्यहरु डा. महेन्द्र विष्ट ,मनऋषि धिताल ,मुरलीप्रसाद यादव , खिलवहादुर भण्डारी , सुदर्शन आचार्य काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल लगायत कर्मचारीहरुको उपस्थितिमा ड्रोनको प्रदर्शन र उक्त क्यामेरावाट भिडियो तस्विर लिइएको थियो ।

काठमाडौं/ प्रेस काउन्सिल नेपालको आयोजनामा “ “ड्रोन प्रदर्शन तथा ड्रोन पत्रकारिता” बिषयक एक दिने प्रशिक्षण कार्यक्रम राजधानीमा असार ८ गते सम्पन्न भएको छ ।

प्रतिक्रिया :

slot 4d

toto slot

slot gacor

toto

slot gacor

slot88