संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

वर्गीकरण नतिजा पुनर्योग⁄पुनरावलोकनको लागि निवेदन दिनेसम्बन्धी सूचना

प्रेस काउन्सिलले आ.व. २०६९।०७० र आ.व. २०७०।०७१ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरिसकेको हुँदा सो नतिजाउपर चित्त नबुझ्नेले आधार र प्रमाणसहित यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र ) दिनभित्र काउन्सिलमा रु. १०००।– दस्तुरसहित निवेदन दिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । निवेदन दिंदा आर्थिक वर्षअनुसार छुट्टा छुट्टै निवेदन र प्रत्येक आर्थिक वर्षको लागि निवेदन दस्तुर अलग अलग भुक्तानी गर्नुपर्ने व्यहोरा समेत सूचित गरिन्छ । 

सूचना प्रकाशित मिति ः २०७२।४।७

प्रतिक्रिया :