संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

अनलाइन पत्रिका सूचिकरणको सूचना

(गोरखापत्रमा प्रकाशित मिति : २०७०।४।१६)

नेपाल सरकार मन्त्रीस्तरबाट मिति २०६४।३।२६ मा निर्णय भई Electronic Media खासगरी Online समेतलाई आचारसंहिता तयार पार्ने र सोको कार्यान्वयन गरी काउन्सिललाई जिम्मेवारी तोकिएको हुादा अनलाइन पत्रकारितालाई व्यवस्थित बनाउादै जाने र आचारसंहिता अनुगमनका लागि समेत नेपालबाट संचालित पत्रकारितालाई व्यवसायको रुपमा संचालन गरिरहेका अनलाईन पत्रिकाहरुलाई प्रेस काउन्सिल नेपालले तोकिदिए अनुसारको सूचीकरण फाराम भरी सूचीकरण हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रतिक्रिया :