संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाको तयारी गरेको छ । ज्येष्ठ नागरिकबारे मिडियामा सम्मानजनक भाषा प्रयोग र एकरूपता कायम गर्न निर्देशिका बन्न लागेको हो । काउन्सिलले शुक्रबार एक विज्ञप्ति जारी गरी ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा प्रयुक्त हुने भाषा अपमानजनक भएको निष्कर्षका साथ अब छिट्टै निर्देशिका जारी हुन लागेको उल्लेख गरेको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले निर्देशिका निर्माणका लागि कार्यदल समेत गठन गरेको छ । काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकिय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदललाई एक महिनाभित्र निर्देशिका मस्यौदा तयार गर्न जिम्मेवारी दिने निर्णय गरेको हो ।

कार्यदलले राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घसहितका सरोकारवाला निकायसँग सुझाव लिई उक्त काम गर्नेछ । काउन्सिलले पत्रकार आचारसंहिता, २०७३ को आधारमा अपाङ्गतामैत्री, बालमैत्री सञ्चार निर्देशिका र महिला उत्तरदायी सञ्चार निर्देशिका कार्यन्वयनमा ल्याएको छ । आचारसंहिता र निर्देशिकामा तोकिएका मापदण्ड अनुसार भाषा प्रयोग भए/नभएको नियमित अनुगमन हुँदै आएको र उल्लङ्घन गर्ने मिडियालाई सचेत गराइएको काउन्सिल अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

यसैबिच प्रेस काउन्सिल नेपालले लोकल्याणकारी विज्ञापन प्रकाशन/प्रसारणमा समेत ज्येष्ठ नागरिकमैत्री सन्देश प्रवाह गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको सुझाव समेतका आधारमा त्यस्ता सन्देश विज्ञापन बोर्डलाई पठाइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्धाराशुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली मिडियाको भाषा मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको अग्रसरताले हामीलाई खुसी तुल्याएको छ । यसले ज्येष्ठ नागरिकप्रति नै सम्मान भएको छ’ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

bacan4d

slot gacor anti kalah

slot gacor anti kalah

4d slot

slot gacor anti kalah

slot gacor anti kalah

slot 4d togel

bacan4d

bacan4d

bacan4d slot

slot gacor anti kalah

bacan4d

bacansport

slot gacor anti kalah

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor