कसैले प्रकाशन वा प्रसारण गरेको सामग्री आचार संहिता विपरीत छ भन्ने लागेमा सोको लिङ्क र विवरण यहाँबाट पठाउन सकिन्छ। उजुरी दर्ता गर्न कुनै खाता वा लग-इन आवश्यक पर्दैन।
भोटेकोशी घटनासम्बन्धी तपाईंको उजुरी प्रेस काउन्सिल नेपालमा प्राप्त भएको छ। प्रारम्भिक अध्ययनपछि आवश्यकताअनुसार सम्बन्धित पक्षसँग स्पष्टीकरण मागिनेछ।
सम्पर्क वा जानकारीका लागि यही नम्बर उल्लेख गर्नुहोस्।