सम्पर्क विवरण
संक्षिप्त परिचय
- नाम: उमेश श्रेष्ठ
- पेशा: पत्रकार, सम्पादक तथा फ्याक्टचेकर
- हालको जिम्मेवारी: अध्यक्ष, प्रेस काउन्सिल नेपाल
- मुख्य परिचय: संस्थापक – Mysansar.com
- पूर्व जिम्मेवारी: सम्पादक – NepalFactCheck.org
- विशेष रुचिका क्षेत्र: डिजिटल पत्रकारिता, तथ्य-जाँच, डेटा पत्रकारिता, मिडिया साक्षरता तथा पत्रकारिता प्रशिक्षण
- शिक्षा: पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर (त्रिभुवन विश्वविद्यालय)
उनी पत्रकारिताको व्यावसायिक मर्यादा, प्रेस स्वतन्त्रता, जिम्मेवार सञ्चार तथा तथ्यमा आधारित सार्वजनिक बहसको प्रवर्द्धनमा सक्रिय छन्।
- ईमेल: salokya@gmail.com
- ठेगाना: काठमाडौँ ।