Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना

  प्रकाशित मिति ः २०७२। ०५।०१
       प्रेस काउन्सिल नेपालले आ. व. २०७२।०७३ मा तपसिलमा उल्लेखित पुस्तकहरु सिलबन्दी दरभाउपत्रको माध्यमद्धारा छपाई गर्नुपर्ने भएकोले उक्त कार्य गर्न चाहाने इच्छुक व्यक्ति, फर्म, कम्पनीहरुले संस्था दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणप र २०७०।०७१ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि समावेश गरी सूचना प्रकाशित भएको मितिले १५ औं दिन र सो दिन बिदा परे सोको भोलिपल्टसम्म कार्यालय समयभित्र सिलबन्दी दरभाउपत्र रु. ३००।– (तीन सय रुपियाँ) मा खरिद गरी १६ औं दिनको १२.०० बजेभित्र रु. १०।– को टीकट टाँस गरी सिलबन्दी दरभाउपत्र पेस गर्नुहुन सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
१. वार्षिक प्रतिवेदन र संहिता जर्नल छपाई गर्ने धरौटी रकम रु. १६१७०।–
विस्तृत विवरण प्रेस काउन्सिल सचिवालयको सूचना पाटीमा टाँस गरिएको छ ।

Comments :

    Facebook Comment