काउन्सिलले नेपालआज डटकमलाई सूचीकरणबाट हटायो

काठमाडौँ, २० जेठ । प्रेस काउन्सिल नेपालले नेपालआज डटकमलाई सूचीकरणबाट हटाएको छ । शुक्रबार बसेको आचारसंहिता अनुगमन उपसमिति बैठकले कालोसूचीमा राखेर सुध्रने अवसर दिँदा पनि नसुध्रेको भन्दै उक्त अनलाइनलाई सूचीकरणबाटै हटाउने निर्णय गरेको हो । ‘काउन्सिलले कालोसूचीमा राखी सुध्रने अवसर प्रदान गरे पनि कुनै सुधार नआएको, काउन्सिललाई अवज्ञा गरी आधारहीन, वैयक्तिक चरित्र हत्या गर्ने, मानहानी … Continue reading काउन्सिलले नेपालआज डटकमलाई सूचीकरणबाट हटायो