Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

आ.व.२०७१/७२ को पत्रपत्रिका बर्गाीकरणको लागि वितरण सम्परीक्षण आवेदन फाराम भर्ने म्याद थपको सूचना

पत्रपत्रिका वितरण सम्परीक्षण समितिले आ.व.२०७१/७२ को पत्रपत्रिका बर्गाीकरणको लागि वितरण सम्परीक्षण आवेदन फाराम भर्नका लागि मिति २०७२ भाद्र १० गते प्रथम पटक सूचना प्रकाशन गरी सो मिति देखि २०७२ कार्तिक १५ गतेसम्म र तत् पश्चात थप दस्तुरसहित आवेदन फाराम भर्न सक्ने सूचना गरिएकोमा देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै उक्त बमोजिमको आवेदन फाराम भर्ने म्याद २०७२ मंसिर १५ गते सम्म थप गरी सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । उक्त म्याद समाप्त भएपछि पूर्ववत् सूचना अनुसारको थप अवधि र थप दस्तुरको क्रम कायम रहने व्यहोरा समेत सूचित गरिएको छ ।

Comments :

    Facebook Comment

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot