संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सूचना (मिडिया विकास कोष)

मिडिया विकास कोषको नीति समसामयिक रुपमा परिमार्जन गर्न, संशोधन कार्य गर्ने गरी कार्यदल गठन भएको र सोही कारण उक्त कोषबाट गरिने सहयोगका लागि निवेदन दर्ता नगर्ने गरी निर्णय भएकोमा परिमार्जन नीतिमा छलफल गर्न समय लाग्ने देखिएकोले हाल साविकै नीतिअनुरुप सहयोगका लागि प्राप्त निवेदन दर्ता गरी प्रक्रियामा लैजाने निर्णय भएको हुँदा सोही व्यहोरा निर्णयानुसार सूचीत गरिन्छ ।

सदस्य – सचिव
प्रेस काउन्सिल नेपाल
मिडिया विकास कोष

प्रतिक्रिया :