Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

सार्कस्तरीय प्रेस काउन्सिल स्थापनाबारे छलफल

काठमाडौं, कार्तिक २०/ दुई देशका प्रेस काउन्सिलबीच सम्बन्ध बिस्तार गर्ने क्रममा Memorandum of Understanding (MOU) तयार गरी अघि बढ्ने सहमति भएको छ ।

banglaश्रीलंका प्रेस काउन्सिलका सात सदस्यीय टोलीलाई आज काउन्सिल सभाकक्ष सञ्चारग्राममा स्वागत गर्ने क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले मिडिया क्षेत्रको विकास गर्ने प्रभावकारी नीति बनाई आपसी सहयोग र समन्वय गर्दै अघि बढ्ने लक्ष्य सहितको MOU मा हस्ताक्षर गर्ने प्रस्ताव श्रीलंका काउन्सिलका अध्यक्ष डब्ल्यु दयारत्ने समक्ष राख्नु भएको हो । सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष कार्कीले पाहुना टोलीलाई मायाको चिनोस्वरुप बुद्ध मुर्ति प्रदान गर्नु भएको थियो ।

MOU मा दुई देशका प्रेस काउन्सिलबीच सूचना, अनुभव, भेटघाट, प्राविधिक सहयोग आदानप्रदान गर्ने, अहिंसा र गुणात्मक पत्रकारिताको विकास गर्ने लगायतका विषयहरु समावेश छन् ।

श्रीलंका प्रेस काउन्सिलका अध्यक्ष दयारत्नेले सो प्रस्तावको स्वागत गर्दै आवश्यक गृहकार्य गरी दुवै देशका काउन्सिलबीच MOU मा छिट्टै हस्ताक्षर गरिने बताउनुभयो । सात सदस्यीय श्रीलंका प्रेस काउन्सिलका अधिकारीहरु आजै स्वदेश फर्किएका छन् ।

Comments :

    Facebook Comment

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

bacan4d

slot gacor anti kalah

slot gacor anti kalah

4d slot

slot gacor anti kalah

slot gacor anti kalah

slot 4d togel

bacan4d

bacan4d

bacan4d slot

slot gacor anti kalah

bacan4d

bacansport

slot gacor anti kalah