Sanchargram, Kathmandu info@presscouncilnepal.gov.np

व्यावसायिकरुपमा संचालन गरिरहेका अनलाइन तथा ब्लगहरु सूचीकरण सम्बन्धी सूचना

(गोरखापत्रमा प्रकाशित मिति : २०७२।०८।०६)

नेपाल सरकार मन्त्रीस्तरबाट मिति २०६४।३।२६ मा निर्णय भई Electronic Media खासगरी अनलाइन समेतलाई आचारसंहिता तयार पार्ने र सोको कार्यान्वयन गर्न काउन्सिललाई जिम्मेवारी तोकिएको हुँदा अनलाइन पत्रकारिता व्यवस्थित बनाउन नेपालमा व्यवसायको रुपमा संचालन गरिरहेका अनलाइन पत्रिकाहरु मिति २०७०।४।१६ को सूचनाबमोजिम सूचीकरणका आवेदन प्राप्त भइरहेका छन् । सूचीकरणका लागि काउन्सिलमा हालसम्म प्राप्त नभएका अनलाइनका साथै व्यवसायिकरुपमा संचालन भइरहेका ब्लग तथा त्यसका संचालकसमेतलाई प्रेस काउन्सिल नेपालले तोकेबमोजिमको फाराम भरी सूचीकरणका लागि आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Comments :

    Facebook Comment